माेबाइल बैंकिङ् -(Mobile Banking)


सदस्यहरुकाे समय बचत हुनुकाे साथै internet /sms काे माध्यमबाट आफै माेबाइलबाट बिजुलिकाे बिल भुक्तानि,टेलिफाेन रिचाज,प्लेनकाे टिकट ,इन्टरनेटकाे बिल भुक्तानि लगायत धेरै सुविधाको उपयाेग गर्न पाउनु हुनेछ।यस खातामा न्युनतम मैज्दता रु ५०० हुनु पर्नेछ र यस खातामा ५% का दरले ब्याज प्रदान गरिनेछ ।

बिल भुक्तानि तथा रिचार्ज सेवाहरु(NTC, Ncell, UTL, SmartCell, Electricity Bill, DisHome, SIM TV,Net TV, Worldlink, Subisu, Vainet, Broadlink, ADSL, NEA, Airlines, etc.)