परिचय - Introduction
यस धेबा बचत तथा ऋण सहकारी संस्था लि. (Dheba saving and Credit Co-operative Ltd) सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको , नेपाल सरकारको सहकारी ऐन बमोजिम वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्था हो l यसको प्रधान कार्यालय काठमाडौँ व्यापारिक केन्द्र कालिमाटी -१३, टङ्केशवर खरीको रुखसंगै र सदस्य सेवाकेन्द्र गुर्जुधारा, दुरसंचार, काठमाडौँमा रहेको छ l जहाबाट अत्याधुनिक तथा अत्यन्त प्रभावकारी वितिय सेवा प्रधान गर्ने व्यवस्था मिलाएको छ l यस संस्थाको उच्च व्यवस्थापन तहमा वितिय सेवामा लामो अनुभव हासिल गरिसकेका व्यक्तित्वहरु हुनुहुन्छा l यस संस्थाको प्रमुख उद्देश्य वर्तमान प्रतिस्पर्धामक वितिय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक ब्याज प्रधान गरी संकलन गरिएको निछेप रकमलाई सदस्य, व्यवसाही, उद्यमीहरुको व्यवसय प्रबन्धको लागि सुलाव ब्याजदर तथा छोटो छरितो सेवा सुविधाको मध्यमबाट कर्जा प्रबाह गरी सवाल, सक्षेम तथा आत्मनिर्भर व्यवसाय बनाउने रहर छ l
व्यवस्थापन - Management
नीति नियमकाे अधिनमा रहि निर्भिक भएर इमान्दारीपुर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनकाे प्रतिबिम्ब हाे । व्यवस्थापन पक्ष याे यथार्थलाई सदा शिराेपन गर्न दृढ संकल्पित छ। संस्थाकाेनिती/कार्यक्रमहरु प्रभापकारीताका साथ कार्यन्वयन गर्न दक्ष तथा अनुभवी कर्मचारीहरु कार्यरत रहेका छन।
शियर पुंजि - Share Capital
अहिलेको प्रतिस्प्रदात्मक बजारको अवस्थालाइ दृष्टिगत गर्दै यस सस्थाकाे पुंजि रु २५,००,००,०००/(अक्षेरुपि पच्चीस करोड रुपैयाँ मात्र) कायम गरिएको छ। आवश्यकता साथै अनुकूल्ता बम्मोजिम यसलाई क्रमिक रुपमा चुक्ता पुन्जीमा परिवर्तन गर्दै लगिने छ।
प्रविधि-Technology
ग्राहक वर्गलाइ छिटाे छरिताे तथा सरल ढंगले वित्तिय सेवाहरु प्रवाह गर्नका लागि दैनिक रुपमा हुने काराेवारलाई व्यवस्थित ढंगले लेखाइकन गर्ने पुर्ण रुपमा कम्प्युटराइज गरिएको छ। यसकाे साथै ग्राहकसगका वित्तीय काराेबारलाई विश्वासनिय तथा व्यवस्थित गर्नकाे लागि वैँकिइक सफ्टवेयर जडान गरिएको छ। साथै Mobile Banking, QR Code,Banking Tansfer आदि थप सुबिधाहरु प्रदान गरियेको छ|